अपाङ्गता भएका व्यक्तिहरुका लागि ४ दिने व्यक्तिगत सहयोगी वा स्याहारकर्ता तालिम

Published on: February 7, 2024

Center for Independent Living of Persons with Disabilities – Kathmandu (CIL-Kathmandu) ले काठमाडौं महानगरपालिकाको साझेदारीमा पुर्णअशक्त र अतिअशक्त अपाङ्गता भएका व्यक्तिहरुका लागि ४ दिने व्यक्तिगत सहयोगी वा स्याहारकर्ता तालिम आयोजना गर्न गईरहेको हुँदा अभिभावक, सामाजिक परिचालका, विद्धार्थी वा अपाङ्गताको क्षेत्रमा काम गर्ने अवसर खोजी गरिरहनु भएका ईच्छूक सम्पूर्णलाई तल राखिएको MS FORM भरी आवेदन दिनु हुन अनुरोध गर्दछू ।

महिला, दलित, अल्पसंख्या र अपाङ्गता भएका व्यक्तिहरुको परिवारका सदस्यहरुलाई प्राथमिकता दिईनेछ । यसका साथै तालिमका सहभागीहरुलाई आवश्यकता अनुरुप व्यक्तिगत सहयोगीको रुपमा परिचालन समेत गरिनेछ ।

सिट संख्याः २५

आवेदन दिने अन्तिम मितिः यहि मिति २०८० फागुन १ गतेभित्र

थप जानकारीका लागिः 01-4582210 बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म

फारम लिंक : https://forms.office.com/r/0eMUyQTM24