व्हिलचियरमा बसेकी एक युवती मुस्कुराउँदै

आत्मसम्मानका साथ बाँच्न पाउने अधिकार

जिन्दगीका हरेक पक्षमा सहभागी हुन पाउने अधिकार

आफ्ना निर्णयहरू आफै लिन पाउने अधिकार

हामी के गर्छौँ?

A person carrying a play card saying _ the only special need that I want is to be accepted the way i am

स्वाभालम्भ जिवन पद्धति केन्द्र, काठमाडौँ अपाङ्गता भएका व्यक्तिहरू द्वारा अपाङ्गता भएका व्यक्तिहरूकै लागी खोलिएको गैर-सरकारी, गैर-राजनैतिक तथा गैर-नाफामूलक सामाजिक सँस्था हो। स्वालम्भन जिवन पद्धतिको अभियान चलाएर अपाङ्गता अधिकारको प्रवर्द्धन तथा संरक्षण गर्ने यो पहिलो नेपाली सँस्था हो।

थप पढ्नुहोस्

नयाँ समाचार

Group photo of wheelchair distribution program

नेपालमा बनेका ह्वीलचियर वितरण कार्यक्रम सम्पन्न

अपांगता भएका व्यक्तिहरूका लागि स्वाबलम्बन जीवनपद्धति केन्द्र, काठमाडौको आयोजनामा आज नेपालमा बनाएको आल्मुनियमको ह्वीलचियर वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल बंगलादेश बैंकको आर्थिक सहयोगमा १० वटा ह्वीलचियर निर्माण भइ एक समारोहका बीच वितरण भएको हो ।

पुरा पढ्नुहोस्

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसँग भेटघाट

२०७६ माघ १०,  यस संस्था सिआइएल काठमाडौको एक प्रतिनिधिमण्डले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरूङलाइ भेटी अपांगता भएका व्यक्तिहरूले हाल भोग्नु परेका समसामयीक समस्या र समाधानका लागि मन्त्रालयबाट हुनु पर्ने कामका बारेमा ज्ञापनपत्र मार्फत जानकारी गराएको छ । खासगरी पूर्ण तथा अतिअशक्त अपांगता भएका व्यक्तिहरूले भोग्नु परेका समस्याहरूमा मुख्य रूपमा अपांगतामैत्री वातावरणको… Read more महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसँग भेटघाट

पुरा पढ्नुहोस्
CIL Kathmandu President Mr. Tek Bahadur Gurung using the lift to get inside the VAN. Also in the picture is staff operating the lift.

Wheelchair Accessible Travel VAN

First time in Nepal, CIL-Kathmandu presents fully wheelchair accessible travel van. This van has a hydraulic system to lift the wheelchair and has ample space inside the VAN for as much as 4 wheelchairs. The VAN is safe and convenient mode of travel for those with limited mobility. NOW AVAILABLE FOR HIRE.

BOOK NOW
यो भिडियोको क्यापसन पढ्नुहोस्

यो भिडियो को क्यापसन हो।

क्रियाकलाप

Feb

17

2020

Wheelchair Distribution Porgram

स्थान:

Balaju School of Engineering and Technology

यस कार्यक्रमका बारेमा थप जानकारी

Mar

29

2018

International Conference on Accessible Adventure

स्थान:

Hotel Shangri-La, Pokhara

यस कार्यक्रमका बारेमा थप जानकारी

Jan

31

2018

विश्व वातावरण दिवस

स्थान:

Hotel Hardik

यस कार्यक्रमका बारेमा थप जानकारी