सहयोग गर्नुहोस्

Two persons with disabilities in wheelchair

सीआईएल काठमाडौं एउटा गैह्र सरकारी, सहयोगद्धारा सञ्चालित, व्यवसायिक तथा व्यक्तिगत दानदातव्यबाट नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारका लागि आफ्ना प्रभावकारी कार्यहरुको निरन्तरता दिईरहेको संस्था हो ।

तपाईंको सहयोगबाट सीआईएल काठमाडौंले अपाङ्गता भएका व्यक्तिहरु प्रतिको सामाजिक र भौतिक अवरोधमुक्त स्वावलम्बी जीवनयापनका लागि सक्षम बनाउन, नेपाली अपाङ्गता समुदायको जीवनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रम सञ्चालन, तथा आवश्यकीय सहायक सामाग्री र प्रविधिहरुको अध्ययन र उत्पादनमा आधारित अधिकारको पैरवीलाई निरन्तरता दिंदै आएको छ।

सीआईएल काठमाडौंलाई सहयोग गर्नका लागि तल रहेको फाराम भर्नुहोस अथवा यस सम्बन्धी थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस।