मानव अधिकार शिक्षा

People gather around a round table in an interaction

सीआईएल काठमाडौंले अपाङ्गता भएका व्यक्तिहरु, तिनका व्यक्तिगत सहयोगीहरु, मानव अधिकारकर्मी, सरकारी कर्मचारीहरुका लागि जिल्ला तथा केन्द्रस्तरमा मानवअधिकार सम्बन्धी सुचना तथा जानकारी अभिबृद्धि गर्ने उद्देश्यले तीन दिने अन्र्तक्रिया तथा अभिमुखीकरण कार्यक्रम आयोजना मार्फत गर्दैआईरहेको छ । यस्ता कार्यक्रमका मुख्य विषयबस्तुहरुमा मानव अधिकारका अन्र्तराष्ट्रिय घोषणाहरु, नागरिक तथा राजनैतिक अधिकार सम्बन्धी अन्र्तराष्ट्रिय महासन्धि, बालअधिकार महासन्धि, महिलाविरुद्ध हुने विभेद उन्मुलन समिति, अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, अपाङ्गता सम्बन्धी नेपाली नीति तथा कानुनहरुका साथै स्वावलम्बन जीवन पद्धतिको अवधारणाहरु पर्दछन् ।