श्रोत संकलनमा सहयोग गर्नुहोस्

Dipendra Shakya with his mother

तपाईंको सहयोगले अपाङ्गता भएका व्यक्तिहरु उनीहरुले गर्व गर्ने खालको सामाजिक र भौतिक अवरोधमुक्त स्वावलम्बी र स्वतन्त्र जीवनयापनमा एक कदम अगाडि हुनेछन् । कृपया नेपालमा सकारात्मक परिवर्तन ल्याउने हाम्रो प्रतिज्ञा पुरा गर्नका साथै उनीहरुको गुणस्तरीय जीवन प्राप्त गर्ने अधिकारलाई पुष्टि गर्नका लागि सहयोग गर्नुहोस ।

तपाईं सीआईएल काठमाडौंका लागि श्रोत परिचालनका विभिन्न खाले वृहत कार्यहरु गर्न सक्नुहुन्छ, जस्तैः श्रोतपरिचालनमा आधारित गतिविधि वा व्यक्तिगत कोषबृद्धि प्रतियोगिता । अनलाईन श्रोत परिचालन क्रियाकलापका लागि गो फण्ड मी पृष्ठमा जानुहोस अथवा ईच्छुक दाताकहाँ बाट नगद संकलन गरेर हाम्रो बैंक खातामा जम्मा गरिदिनुहोस् र हाम्रो यो चन्दा फारम भरिदिनुहोस्।