स्वयंसेवा गर्नुहोस
हामी स्वयंसेवकहरु तथा सिकारुहरुको सहभागीताका लागि उत्प्रेरित गर्दछौं ।
हाल स्वयंसेवाका लागि उच्च आवश्यकताका क्षेत्रहरु
- व्यक्तिगत सहयोगीहरु
- फिजियोथेरापिष्टहरु
- मानसिक स्वास्थ्य सल्लाहकार÷परामर्शदाताहरु
- अनुवादकहरु (अंग्रेजी/नेपाली)
हामी कलेजहरुमा समाज कार्य अध्ययनरत सिकारु विद्यार्थीहरु र अन्य अपाङ्गतासँग सम्बन्धित क्षेत्रहरुलाई यसका लागि स्वागत गर्दछौं ।
स्वयंसेवाको आवेदन दिनको लागी निम्म फारम भर्नुहोला।