Ganesh KC

Group photo of wheelchair distribution program

नेपालमा बनेका ह्वीलचियर वितरण कार्यक्रम सम्पन्न

अपांगता भएका व्यक्तिहरूका लागि स्वाबलम्बन जीवनपद्धति केन्द्र, काठमाडौको आयोजनामा आज नेपालमा बनाएको आल्मुनियमको ह्वीलचियर वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल बंगलादेश बैंकको आर्थिक सहयोगमा १० वटा ह्वीलचियर निर्माण भइ एक समारोहका बीच वितरण भएको हो ।

Wheelchair Distribution Porgram

२०७६ माघ २०, ह्वीलचियर वितरण कार्यक्रम, नेपाल बंगलादेश बैंकको सहयोगमा तयार भएका ह्वीलचियर वितरण हुँदैछन ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसँग भेटघाट

२०७६ माघ १०,  यस संस्था सिआइएल काठमाडौको एक प्रतिनिधिमण्डले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरूङलाइ भेटी अपांगता भएका व्यक्तिहरूले हाल भोग्नु परेका समसामयीक समस्या र समाधानका लागि मन्त्रालयबाट हुनु पर्ने कामका बारेमा ज्ञापनपत्र मार्फत जानकारी गराएको छ । खासगरी पूर्ण तथा अतिअशक्त अपांगता भएका व्यक्तिहरूले भोग्नु परेका समस्याहरूमा मुख्य रूपमा अपांगतामैत्री वातावरणको… Read more महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसँग भेटघाट

संस्थाको साधारण सभा सम्पन्न, नयाँ कार्यसमितिको चयन ।

अपांगता भएका व्यक्तिहरूका लागि स्वाबलम्बन जीवनपद्धति केन्द्र, काठमाडौंको १२औं  साधारण सभा तथा छैठौं महाधिवेशन २०७६ साल मंसीर २४ गते  संस्थाकै कार्यालय नयाँबानेश्वरमा सम्पन्न भएको छ ।  गणेश के.सी.को अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा महासचिव जमूना सुवेदी र कोषाध्यक्ष देवी आचार्यले कार्यप्रगति र आर्थिक प्रतिवेदन क्रमशः प्रस्तुत गर्नु भएको  थियो भने सभाले साधारण सभामा प्रस्तुत एजेन्डाहरू… Read more संस्थाको साधारण सभा सम्पन्न, नयाँ कार्यसमितिको चयन ।