समाचार

यो पृष्ठमा सीआईएल काठमाडौेँका बिभिन्न सुचना तथा समाचारहरूको सँग्रहित गरिएको छ।

Logo of CIL Kathmandu

अपांगता र मानवअधिकार अनलाइ तालिम/अन्तर्कृया सञ्चालन

September 12, 2020

यस संस्था अपांगता भएका व्यक्तिहरूका लागि स्वाबलम्बन जीवनपद्धति केन्द, काठमाडौ (CIL Kathmandu), राष्ट्रिय आदिबासी जनजाति अपांग महिला संघ नेपाल NIDWAN) र राष्ट्रिय साँकेतिक भाषा दोभाषे संघ नेपाल (NASLI-Nepal) को संयुक्त आयोजना र राष्ट्रिय अपांग पत्रकार संघ नेपाल, काठमाडौ, अपांग विकाश मञ्च बझाङ, अपांगता महिला संघ, रूपन्देही, रिसेड तनहुँ, अपांग मावअधिकार मञ्च, नुवाकोट, ग्रामिण अपांग सरोकार… Read more अपांगता र मानवअधिकार अनलाइ तालिम/अन्तर्कृया सञ्चालन

पुरा पढ्नुहोस्

यातायात मन्त्रालयमा पैरबी बैठक

March 2, 2020

संस्थाको एक प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव श्री प्रमिलादेवी शाक्य

पुरा पढ्नुहोस्
Group photo of wheelchair distribution program

नेपालमा बनेका ह्वीलचियर वितरण कार्यक्रम सम्पन्न

February 3, 2020

अपांगता भएका व्यक्तिहरूका लागि स्वाबलम्बन जीवनपद्धति केन्द्र, काठमाडौको आयोजनामा आज नेपालमा बनाएको आल्मुनियमको ह्वीलचियर वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल बंगलादेश बैंकको आर्थिक सहयोगमा १० वटा ह्वीलचियर निर्माण भइ एक समारोहका बीच वितरण भएको हो ।

पुरा पढ्नुहोस्

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसँग भेटघाट

January 30, 2020

२०७६ माघ १०,  यस संस्था सिआइएल काठमाडौको एक प्रतिनिधिमण्डले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरूङलाइ भेटी अपांगता भएका व्यक्तिहरूले हाल भोग्नु परेका समसामयीक समस्या र समाधानका लागि मन्त्रालयबाट हुनु पर्ने कामका बारेमा ज्ञापनपत्र मार्फत जानकारी गराएको छ । खासगरी पूर्ण तथा अतिअशक्त अपांगता भएका व्यक्तिहरूले भोग्नु परेका समस्याहरूमा मुख्य रूपमा अपांगतामैत्री वातावरणको… Read more महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसँग भेटघाट

पुरा पढ्नुहोस्

संस्थाको साधारण सभा सम्पन्न, नयाँ कार्यसमितिको चयन ।

January 29, 2020

अपांगता भएका व्यक्तिहरूका लागि स्वाबलम्बन जीवनपद्धति केन्द्र, काठमाडौंको १२औं  साधारण सभा तथा छैठौं महाधिवेशन २०७६ साल मंसीर २४ गते  संस्थाकै कार्यालय नयाँबानेश्वरमा सम्पन्न भएको छ ।  गणेश के.सी.को अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा महासचिव जमूना सुवेदी र कोषाध्यक्ष देवी आचार्यले कार्यप्रगति र आर्थिक प्रतिवेदन क्रमशः प्रस्तुत गर्नु भएको  थियो भने सभाले साधारण सभामा प्रस्तुत एजेन्डाहरू… Read more संस्थाको साधारण सभा सम्पन्न, नयाँ कार्यसमितिको चयन ।

पुरा पढ्नुहोस्